माओबादी केन्द्रका अध्यक्ष तथा पुर्बप्रधानमन्त्रि प्रचण्ड दाङमा
घरसञ्चारदाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ आएका छन । उनले आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको…






