दाङमा बिहिबारबाट गर्मि घट्दै, शनिबारपछि मात्रै पानी पर्ने
घरसञ्चारदाङ । अत्यधिक बढेको उच्च गर्मी दाङमा भने बिहिवारदेखी घट्ने भएको छ । गर्मि घटेपनि पानी पर्ने संकेत भने देखिएको छैन । शनिबार पछि मात्रै पानी पर्ने संभाबना देखिएको जल तथा मौसम बिज्ञान बिभाग भैरहवाले जनाएको छ । दाङ र रुपेन्देहीमा शनिबार पछि मात्रै बर्षाको संभावना देखिएको छ । जल तथा मौसम बिज्ञान बिभाग भैरहवाका…






