नेपाली काँग्रेस लमही-७ को दशै मिलन कार्यक्रम सम्पन्न
घरसञ्चारदाङ । नेपाली काँग्रेस लमही वडा नम्बर ७ ले दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान संगै बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।नेपाली काँग्रेस वडा समितीले वडाकै हसनापुर स्थित जैबिक बिबिधता पार्कमा भेटघाट तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको हो । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर…






