लमहीमा लागुऔषध सहित महिला पुरुष गरि दुईजना पक्राउ
घरसञ्चार दाङ । लमहीमा प्रतिबन्दित लागुऔषध सहित दुईजना पक्राउ परेका छन । जसमध्य एकमहिला पनि पक्राउ परेका छन ।लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।शुक्रबार लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो…






