दाङमा अत्यधिक गर्मिले विद्यार्थी बेहोस
घरसञ्चार दाङ, ३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयमा विद्यार्थीहरु बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यमिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए । बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए । गर्मीको कारण दिनहुँ जसो…






