स्वतन्त्रबाट कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका चौधरीद्वारा उम्मेदवारी फिर्ता
घरसञ्चारदाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहि पुस २७ गते हुन गइरहेको निर्वाचनमा कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका ज्योती कुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन । उनले उम्मेद्वार फिर्ता लिँदै नेपाली काँग्रेस लगायतका दलको समर्थनमा रहेका सँयुक्त लोकतान्त्रिक प्यानललाई समर्थन गर्ने बताए ।अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे (चुनाव चिन्ह बाघ) को टिमलाई…






