देउखुरीमा एक ब्यक्तिको शब फेला
घरसञ्चारदाङ । देउखुरीमा एकजना पुरूषकाे शव मृत अवस्थामा फेला परेकाे छ । लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन क्षेत्रभित्र लमही नगरपालिका वडा नम्बर ५ राताे डाडा निवासी ४१ वर्षिय याेगेन्द्र बहादुर खत्रीकाे शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मृतक खत्री गत मंगलबार घरबाट बाहिर निस्किएका थिए…






