gharsanchar557

१९ बर्षपछि आँखा देख्ने भईन जानकी

घरसञ्चार प्युठान । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न पाएकी उनले भनिन्, ‘मैले नसोचेको कुरा भयो । अब म पनि संसार देख्न सक्न भएँ ।’ उनका आँखाका ज्योति दुई…

Read More

लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य-मुख्यमन्त्री आचार्य

घरसञ्चार लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसकाे गहिराे प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयाे । लुम्बिनी देवभूमि हाे । ज्ञानभूमि हाे…

Read More

महिलालाई बिजय लघुबित्त गढवा शाखाको वित्तीय साक्षरता तालिम

घरसञ्चार दाङ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाले एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सँस्थाको केन्द्रीय कार्यक्रम अनुसार गढवा शाखाले बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।सँस्थाका केन्द्रीय अनुगमन अधिकृत कुम बहादुर थापाको शभापतित्व तथा गढवा-६ का वडाध्यक्ष वीर बहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबोधन गर्दै…

Read More

वन उपभोक्ताकाे सवालमा सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

सन्ताेषकुमार गुप्ता दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूकाे हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघकाे पहिलो परिषद् भेलाकाे अर्घाखाँचीकाे सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू आन्दोलनकाे नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै सरकार उपभोक्ताकाे हकहित सुरक्षित…

Read More

साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को बिमोचन

घरसञ्चार दाङ । साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा कविता संग्रहको लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल, पदमप्रसाद शर्मा, समिक्षक रेशम बिसी र स्वयं स्रस्टाले संयुक्त रूपमा विमोचन गरेका थिए ।प्युठानको भिंग्रीमा जन्मिएका कवि खनालको यो पहिलो…

Read More

लमही वडा ३ मा महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ३ मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत तीन दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लमही नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिममा २५ जना सहभागीले वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन लगायतका विषयमा व्यवहारिक ज्ञान…

Read More

लमही-९ मा महिलालाई उद्यमी बनाउन सिपमुलक तालिम

घरसञ्चार दाङ । महिलाहरुलाई उद्यमी बनाउन साबुन र सर्फ बनाउने तालिमको आयोजना गरिएको छ । लमही नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले वडाभित्रका ३० जना महिला हरुलाई साबु,सर्फ बनाउन सिकाईएको छ । तालिम सकिएलगत्तै आयआर्जनको बाटो पहिल्याउने गरी महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको हो । ‘सीप प्रमाणमा मात्र सिमितका लागी यो कार्यक्रम गरेका होइनौँ,…

Read More

आयाम सहकारी आफ्नै भवनमा, किसानमा नया आयाम थप्दै

घरसञ्चार दाङ । देउखुरीस्थित आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा विस्तारको थालनी गरेको छ । गढवालाई केन्द्र बनाएर दाङ जिल्लामा काम गरिरहेको आयाम सहकारीले सुबिधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिन थालेको हो । बुधबार एक विशेष समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले भवन समुद्घाटन गरेका हुन् । समारोहमा बोल्दै…

Read More

गढवामा कपडा बैंक शुरु, विपन्न वर्गलाई राहत हुने अपेक्षा

घरसञ्चार दाङ । गढवा गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी “कपडा बैंक” को शुभारम्भ गरिएको छ । कपडा बैँक नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा गरिब, विपन्न तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्वेश्य सहित कपडा बैँकको सुरुवात गरिएको हो । कार्यक्रममा कपडा बैँक नेपालका अध्यक्ष कमल जिसीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कपडा बैंकको…

Read More

राप्तीमा जैविक कृषि प्रवर्द्धनका बारेमा एकदिने सचेतनामूलक कार्यक्रम

तुलबहादुर कवँर मगर दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । राप्ती-६ का वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले…

Read More