उद्घोषण, कम्प्यूटर र सिलाई-कटाई तालिमको भब्य समापन
घरसञ्चारदाङ । स्वर्गद्वारी कस्यप समाज सेवा समिति लमहीको आयोजनामा सञ्चालित तालिमको समापन गरिएको छ । लमहीमा एक समारोहको आयोजना गरी संयुक्त रुपमा तालिमको समापन गरिएको हो । सेवा समितिका अध्यक्ष सञ्जय गुप्ताको अध्यक्षता र लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको कस्यप समाज सेवा समितीले जनाएको छ । सामाजिक बिकास मन्त्रालय लुम्बिनी…





