गायक तथा मोडेल मधुसूदन ओलीको ‘तारा मागे तारा दिउँला’ गित सार्बजनिक
शिव राज खनाल गायक तथा मोडेल मधुसुदन ओली र गायिका माण्डवी त्रिपाठीको स्वर रहेको ‘तारा मागे तारा दिउँला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको ‘मधुसूदन ओली’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । आधुनिक अथवा लोकपप सैलिमा रहेको प्रेमिल गितमा केटाकेटी दुवैले एकअर्कालाई धेरै माया गर्ने तर अर्को जुनीसम्म कुर्न नसक्ने कुरा व्यक्त गर्दै…





