स्थापना दिवसको अबसरमा अस्पताललाई १ लाख बराबरको औषधी सहयोग
तुलबहादुर कवँर मगर सिसहनियाँ, २५ साउन । दाङको राप्ती गाउँपालिका–५ स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती आधारभूत अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरको औषधी सहयोग गरेको हो । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले…






