gharsanchar557

स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं:मुख्यमन्त्री आचार्य

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गरे । ‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरू स्वदेशमा बनेका होइनन् ।…

Read More

गढवामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि दुई दिने तालिम सुरु

आलोक भावुक गढवा, २१ श्रावण । गढवा गाउँपालिका वडा नम्बर ६ मा उपेक्षित उष्णप्रदेशिय रोगहरू तथा कुष्ठरोग सम्बन्धी दुई दिने आधारभूत तालिम सुरु भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा फेयरमेड/प्रेरणा परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा वडा नम्बर ६ का १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी भएका छन् ।कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर…

Read More

गढवा प्रहरीको एक्सन: हत्या प्रकरणमा फरार महिला २२ बर्षपछि पक्राउ

शिवु खनाल दाङ, २१ साउन । दाङमा प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ बर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० बर्ष…

Read More

अचम्मको ध्यानाकर्षण: मुख्य सडकमै रोपियो केराको बोट

भिसुन शाही भालुबाङ । देउखुरी स्थित पुर्बपश्चिम राजमार्गमा स्थानियले सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरूले अनौठो तरिकाबाट विरोध जनाएका हुन् । बुधबार बिहान, उनीहरूले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि…

Read More

मनसुनजन्य विपदमा सचेत रहन राप्ती गाउँपालिकाको अपिल

तुल बहादुर कवँर मगर मसुरिया,२० साउन । विगत केही दिनदेखि दाङ, रोल्पा र प्यूठानसहितका क्षेत्रमा मनसुन सक्रिय भई लगातार भारी वर्षा भइरहेको सन्दर्भमा राप्ती गाउँपालिकाले बाढी, डुवान र पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन मंगलबार एक सूचना जारी सर्वसाधारणलाई अपिल गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा खोलानाला तथा नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढेको…

Read More

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई

तुल बहादुर कवँर मगर मसुरीया, २० साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण, एकतानगरमा भएको हो ।गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया…

Read More

कक्षा १२ काे नतिजा सार्वजनिक :६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

घरसञ्चार काठमाण्डौ, १९ साउन । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । बाेर्डकाे केहीबेरअघि सकिएकाे बैठकले नतिजा सार्वजनिक गरेकाे हाे । बाेर्डका अनुसार कक्षा १२ काे परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यसैबीच कक्षा १२…

Read More

कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी, कसरी हर्ने नतिजा?

घरसञ्चार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझ परीक्षाफल प्रकाशनको तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले घरसञ्चारलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित…

Read More

राप्तीमा १३ हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिँदै

तुलबहादुर कवँर मगर भालुवाङ, १९ साउन । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा मुटु परिक्षण सुरु गरिएको हो…

Read More

कृषि समितिको साधारसभा, अध्यक्षमा प्रेमलाल चौधरी चयन

ओमप्रकाश गुप्ता दाङ, १८ चैत । राप्ती चेम्बर अफ कमर्स भालुबाङको मातहतमा रहेको कृषि समितिको प्रथम साधारसभा तथा अधिवेशन शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्नेगरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जस अनुसार…

Read More