लुम्बिनी प्रदेशले ५० लाख माथिका योजनाहरू ड्यास बोर्डमार्फत अनुगमन गर्ने
घरसञ्चार दाङ । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्नेगरी प्रणाली विकास गर्न निर्देशन दिए । सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको…






