हराईरहेका चौधरीलाई बाढीले बगाएको आशँका, खोजिकार्य जारी
घरसञ्चारदाङ । लमही नगरपालिका वडा नम्बर ८ निवासी ६२ बर्षिय मनिराम चौधरीलाई बाढीले बगाएको आशँका गरिएको छ । शनिबार बिहानै घरदेखी निस्केका उनी बेलुका सम्म घर फर्किएका छैनन् । उनका छोरा किशन चौधरीका अनुसार मनिराम बिहानै देखि घरमा छैनन् । अबेर सम्म घर नफर्किएपछि किसनले प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्ष दर्शि बसन्ता बस्यालका अनुसार…





