पुर्ब प्रधानमन्त्री देउबा दाङ आँउदै
घरसञ्चारदाङ । पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबा दाङ आउने भएका छन । माघको २६ गते दाङको चखौरामा हुने महतवाहरुको सम्मेलनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका देउबा दाङ आउन लागेका हुन । पुर्ब प्रधानमन्त्री देउबा दाङ आउने कार्यक्रम निश्चित भएको नेपाली काँग्रेस दाङका जिल्ला सचिब बालिका लम्सालले जानकारी दिईन । त्यस्तै देउबाले माघको २७ गते राप्ती…





