यूथ्स अफ देउखुरीकाे नयाँ समिती गठन, अध्यक्षमा बस्नेत चयन
श्रवण कुमार यादवदेउखुरी । युथ्स अफ देउखुरीको नया कार्यसमिती चयन गरिएको छ । माईकल बस्नेतको अध्यक्षतामा १० सदस्यिय नया कार्यसमिती चयन गरिएको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन । जसको वरिष्ठ उपाध्यक्ष हरुमा अर्जुनकुमार बस्नेत र झलकसिंह रसांईली, कोषाध्यक्षमा पवित्रा विश्वकर्मा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिलनाथ योगी निर्बिरोध चयन भएका छन ।…





