देउखुरी ब्याडमिन्टन क्लबको अध्यक्षमा राना

घरसञ्चारदाङ । देउखुरी ब्याडमिन्टन क्लब लमहीको अध्यक्षमा प्रदिप राना चयन भएका छन । क्लबको प्रथम साधारण सभाबाट रानाको नेतृत्वमा ११ सदस्यिय नया कार्य समिती चयन गरिएको हो । अध्यक्ष राना दोस्रो कार्यकालका लागि पुन: चयन भएका हुन । उनिसँगै समितीको उपाध्यक्षमा सन्दिप पौडेल, सचिब कमल जँग सिँह ठकुरी, कोषाध्यक्ष तुलसीराम अर्याल, सहसचिब रबिन्द्र जिसी, सदस्य…

Read More

लमही चेम्बर अफ कमर्सको साधारण सभा, ब्यबसायीको हितमा अग्रसर रहने प्रतिबद्धता

घरसञ्चारदाङ । लमही चेम्बर अफ कमर्सको छैठौँ साधारण सभा सम्पन्न भएको छ । देउखुरीको धार्मिक तथा पर्यटकिय स्थल रिहारमा आयोजित साधारण सभा भएको हो । लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा सँस्थाका सँस्थापक अध्यक्ष अजय न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले ब्यबसाय साथीहरुको हकहितका निम्ति…

Read More

गुडिरहेको ट्रकमा एक्कासी आगो दन्किदा

घरसञ्चार दाङ । दाङमा गुडिरहेको ट्रकमा एक्कासी आगो सल्किदा पुर्णरुपमा क्षती भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला स्थित गुडिरहेको ट्रकमा तार सर्टभई आगलागी हुँदा ट्रक पुर्णरुपमा क्षेती भएको हो । सुदुरपश्चिमको धनगढीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगमा आउँदै गर्दा ट्रकमा आफै आगलागी भएको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामबहादुर कटुवालले…

Read More

लमहीमा लागुऔषध सहित महिला पुरुष गरि दुईजना पक्राउ

घरसञ्चार दाङ । लमहीमा प्रतिबन्दित लागुऔषध सहित दुईजना पक्राउ परेका छन । जसमध्य एकमहिला पनि पक्राउ परेका छन ।लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।शुक्रबार लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो…

Read More

‘नक्कली भैछुर’ बोलको तिज गित सार्वजनिक

घरसञ्चारदाङ । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारले अपेक्षा गरेका छन ।…

Read More

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउने सहमति

घरसञ्चारदाङ । नेकपा एमाले पार्टी भित्रकाे पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ । स्रोतकाअनुसार पहिलो चरणमा लिला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो । उपनेता भन्ने पद अन्य प्रदेशमा छैन । लुम्बिनीमा भने उक्त पद समाबेस गरिएको छ । लुम्बिनीमा सुरुमा संसदिय दलका नेता…

Read More

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजिनामा – नयाँ सरकार गठनको बाटो खुल्यो ।

घरसञ्चारदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आइतबार राजिनामा दिएका छन् । प्रदेशसभाकाे चौथो अधिवेशनको २४ औं बैठकलाई सम्बाेधन गरेर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन्। यसअघि मुख्यमन्त्री महराले राजिनमा नदिने बरू बिश्वासकाे मत लिने बताएका थिए तर अन्तिम अवस्था आएर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन् । यता प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेशसभाकाे बैठक…

Read More

लमही नगरको आर्थिक तथा कानुन ऐन पारित, ठप्प रहेको सेवा सुचारु

घरसञ्चार दाङ । दाङको लमही नगरपालिकाले आर्थिक तथा कानुन ऐन पारित गरेको छ ।ऐन पारित सँगै ठप्प रहेको नगरको सेवा सुचारु भएको छ । शुक्रबार बसेको १५ औँ नगरसभाको दोस्रो बैठकले आर्थिक र कानुन ऐन पारित गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ । असार १० गते भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । असार दसमै…

Read More

२१३ किसानलाई ११ लाख बढी नगद अनुदान

घरसञ्चारदाङ । दाङमा सहकारी मार्फत खसिबोका बिक्रि गरेका २ सय १३ जना किसानलाई अनुदानमा नगद प्रदान गरिएको छ । किसानलाई उत्पादनमा प्रोत्सान गर्न नगद ११ लाख, १० हजार, एकसय ७४ रुपैया अनुदान प्रदान गरिएको हो । दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्था लमही नगरपालिका ७ कप्तानगञ्जले सँस्थामा आबद्ध किसानहरुलाई अनुदान स्वरुप नगद प्रदान गरेको छ…

Read More

तेस्रो युएसएड यात्रा दाङको लमहीमा

घरसञ्चारदाङ, २३ असार । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको…

Read More