युरोप क्रोसियाको हाट बजार, स्थानीय उत्पादनको सहजै बिक्रीवितरण
शिव राज खनाल युरोप (क्रोसिया) । युरोप अन्तरगतको क्रोसिया देशको ग्रामीण क्षेत्रहरूमा परम्परागत हाट बजारहरूको निकै ठूलो महत्त्व रहेको पाइएको छ । दुर्जेभासको हाट बजार पनि एक महत्वपूर्ण र चिरपरिचित बजार मानिन्छ । बजार विशेष गरेर बिहीबारको दिन मात्र लाग्ने गर्दछ, जसले गर्दा दुर्जेभास वरपरका गाउँबस्तीहरू स्थानीयहरु बजारमा देखा पर्दछन । स्थानीय स्तरमै उत्पादन भएका…





