गर्मिमा सचेत रहन नागरिक समाज दाङको अपिल
घरसञ्चारदाङ । नागरिक समाज दाङले अत्यधिक गर्मी बढेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ । नागरिक समाज दाङका संयोजक निमबहादुर थापा र सचिव नारायण श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै अत्याधिक गर्मी र तातो हावाबाट सुरक्षित रहन सबैमा आह्वान गर्नुभएको हो । अत्यधिक गर्मी र तातो हावा चलिरहेको छ । यसले गर्दा विभिन्न स्थानमा विद्यार्थीहरु…





