गौ ब्यबस्थापन सम्बन्धी लमहीमा छलफल
घरसञ्चारदाङ । दाङको लमही नगरपालिका भित्रमा गाई ब्यबस्थापनका लागि छलफल भएको छ । विश्वहिन्दु युवा महासंघले गाैशाला ब्यवस्थापन तथा गाैँकाे धार्मिक, संस्कृति र वैज्ञानिक उपयोगिका सम्वन्धमा र छलफल गरेको हो ।विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी, लमही नगरपालिका नगर प्रमुख…





