महिलालाई उद्यमी बनाउदै ७ नम्बर वडा कार्यालय
घरसञ्चारदाङ । लमही नगरपालिका वडा नम्बर ७ ले वडाका महिलालाई उद्यमी बनाउन तालिमको आयोजना गरेको छ । सीप सिकाएर आत्मनिर्भर बनाउन वडा कार्यालयले वडामा सिलाई कटाई तालिम सुरुवात गरेको हो । सफल उद्यमी बनाउने उद्वेस्यले तीन महिने तालिम सुरु गरिएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बीच लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले शुभारम्भ गरेकी हुन…





