दुधको बजारीकरणमा समस्या

श्रवण कुमार यादव दाङ । व्यवसायिक रुपमा पशुपालन गर्न थालेपछि दाङको राजपुर गाउँपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिक लाखौं रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बताउँछन । परम्परागत ब्यबसायिक रुपमा भैंसी पालन गरि किसानले उत्पादन गरेका दूध पालिका भन्दा बाहिर बेच्नुपर्ने बाध्यता भने यथावत छ । स्थानिय स्तरमा…

Read More

दाङमा लागू औषध सहित दुई नाबालक पक्राउ

घरसञ्चारदाङ- दाङमा लागू औषध सहित नेपाल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका लमही नगरपालिका-५ लमही बजार स्थित न्यु प्युठानी रोल्पाली होटलमा बसेका २ जना ब्यक्तिहरुलाई लागु औषध (खैरो हिरोईन) सँगै पक्राउ गरिएको हो ।गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए । सुचनाको आधारमा वडा…

Read More

प्रहरीको दमन नरोकिए कडा सँघर्ष गर्ने बिप्लबको चेतावनी-गुठिपिडित आन्दोलन

हेमन्त प्रकाश वलीदाङ- नेपाल कम्युनिस्ट पार्टी ‘बिप्लब’ ले गुठिपिडित आन्दोलनमा प्रहरीले गरेको दमन नरोकिए कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । नेकपा बिप्लब पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सिको हस्ताक्षरित बिज्ञप्तीमा यस्तो चेतावनी दिईएको हो । सरकारले किसानलाई गुठि जग्गा उपलब्ध गराउने भनि बारम्बार आस्वासन दिने तर कार्यान्वयन नगर्ने भन्दै गुठि किसानहरु आन्दोलित भएका हुन…

Read More

दाङमा पर्यटकिय तालमा डुबेर एकजनाको मृत्यु

घरसञ्चारदाङ- दाङमा एक पर्यटकिय तालमा डुबेर एकजनाको ज्यान गएको छ ।पश्चिम दाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर दाङ तुलसीपुर उपमहानगर पालिका-४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए । न्यौपाने त्यहा स्थित छहराको तालमा साथीहरु सँगपौडि खेल्नभनी गएका थिए । उनको शनिवार बेलुका मृत्यु भएको छ…

Read More

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

घरसञ्चारदाङ- दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैवालेकमा सोमबार बिहान रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षिय खेतुलाल नेपालीको मृत्यु भएको हो भने वडा…

Read More

स्वर्गद्वारी गुठी पिडित किसान आन्दोलित, मालपोत र नापी घेराउ

घरसञ्चारदाङ- स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन । सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयन नगरेका कारण दवावस्वरुप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । उनले उथासिघ्र माग पूरा नभए…

Read More

नागरिक समाज दाङ देउखुरीद्वारा १५ बुँदे सुझाव पत्र सार्वजनिक

१९ जेठ, दाङ- १५ बुँदे सुझाब सुझाब पत्र सार्बजनिक गर्दै नागरिक समाज दाङ देउखुरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान २०७२ र मौलिक हक कार्यान्वयनको अवस्था बिषयक अतरक्रिया कार्यक्रम १५ बुँदे सुझाव पत्र पारित गर्दै सम्पन्न भएको हो । शुक्रवार लमहीमा सम्पन्न सर्वदलीय÷सर्वपक्षीय अतरक्रिया कार्यक्रममा व्यापक छलफल पछि उक्त सुझाव पत्र पारित गरिएको…

Read More

ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई सडकमा नखटाउन इन्सेकको आग्रह

१८ जेठ, काठमाडौँ- ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई सडकमा नखटाउन ईन्सेकले गृहमन्त्रीलाई आग्रह गरेको छ । गृहमन्त्री रवि लामिछानेले गरेको यो निर्णय कानुन विपरीत भएको भन्दै इन्सेकले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । इन्सेकले गृहमन्त्री लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएका थिए । त्यसको भोलिपल्टदेखि…

Read More

४४ डिग्री तापक्रम नाघेपछि नेपालगञ्जमा २० दिन गर्मि बिदा

१८ जेठ, नेपालगञ्ज- नेपालगञ्जमा अधिकतम ४४ डिग्री सेल्सियस बढि तापक्रम बढेपछी २० दिन गर्मि बिदा दिईएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको हो । शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भएपनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन…

Read More

नेपालगञ्जमा तापक्रम आकासियो, दाङमा कति?

१८ जेठ, नेपालगञ्ज- नेपालगञ्जमा यस वर्षकै अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।

Read More