घामको राप (कविता)
घामको रापले जल्यो, धर्तीको यो छाल ।सङ्घर्षको ज्वाला बन्छ, बाँच्नै पर्ने हाल । पानीको अभावमा, प्यासले जिउ पिरोल्छ ।गर्मीको कडा रापले, मनलाई झन् पोल्छ । ओठ सुक्छ प्यासले, आँखा बन्छन् निराश ।हावाले नि साथ दिएन, उडाउँदै त्यो रेट्छ पिठास । वृक्षले पनि हार मानि, छायाँ दिन्छ्न् थाकेर ।पातहरू जलेर, खस्छ्न् भूमि बिछ्याएर । पशुहरू नि…





