१०८ गौमुखी धाराको उद्धघाटन गर्दै धारपानीमा महाशिवरात्री मेला शुरु
घरसञ्चारदाङ । दाङको धारपानीमा आज सोमबारदेखि महाशिवरात्री मेला शुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन १०८ गौमुखीधाराको उद्घाटन गरिएको छ । विभिन्न दाताको सहयोगमा निर्माण भएको गौमुखीधारा दाताको उपस्थितिमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरेका हुन । गौमुखीधारा निर्माण भएको लामो समय भए…





