गढवामा कपडा बैंक शुरु, विपन्न वर्गलाई राहत हुने अपेक्षा
घरसञ्चार दाङ । गढवा गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी “कपडा बैंक” को शुभारम्भ गरिएको छ । कपडा बैँक नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा गरिब, विपन्न तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुर्याउने उद्वेश्य सहित कपडा बैँकको सुरुवात गरिएको हो । कार्यक्रममा कपडा बैँक नेपालका अध्यक्ष कमल जिसीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कपडा बैंकको…






