लमही-७ नम्बर वडा कार्यालयको उद्घाटन
घरसञ्चारदेउखुरी । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको बिधिवत उद्घाटन गरिएको छ ।कार्यालय यसअघि सञ्चालनमा रहेपनि शनिवार कार्यालयको उद्घाटन गरिएको हो । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले कार्यालयको बिधिवत उद्घाटन गरेका हुन ।२०७४ सालको स्थानिय तह निर्बाचन पश्चात् वडामा मोहन गिरीको प्रतिनिधि मण्डल आईसकेपछि स्थानिय ब्यक्तिहरुले २०७५ सालमा वडा कार्यालयलाई भनेर जग्गा प्राप्त…





