पुलिस क्लबद्वारा एपीएफ विरुद्ध २ विकेटको जीत

घससञ्चारदाङ । दाङको देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेकाे छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएकाे ९५ रनकाे लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । सामान्य…

Read More

भायनेट तुलसीपुर लाई हराउँदै पत्रकारको जित-मैत्रीपूर्ण फुटबल

हिमाल महरादाङ । होली पर्वको अवसरमा भायनेट तुलसीपुर शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखा र भायनेट तुलसीपुर शाखाबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरको अरनिको मैदानमा आयोजित खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४-२ को जित हात पार्यो । खेलको पहिलो हाफमा पत्रकार टोलीले आक्रामक प्रदर्शन गर्‍यो । सुमन केसी र…

Read More

ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफ क्लब २ विकेटले विजयी

घरसञ्चारदाङ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटकाे जित दर्ता गर्याे । बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएकाे १६९ रनकाे लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटकाे…

Read More

दमक उद्योग वाणिज्य संघको टोलीलाई देउखुरी उ.बा.संघ लमहीको स्वागत

घरसञ्चारदाङ । विभिन्न जिल्ला तथा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लमही आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले स्वागत तथा सम्मान गरेको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षता आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठकुरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम,…

Read More

लमहीमा ज्ञानज्योती स्कुलको शुभारम्भ, गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड

घरसञ्चारदाङ । लमहीमा ज्ञानज्योती फाउण्डेसन द्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ । लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक…

Read More

सुदुर पश्चिमलाई ७६ रनमा अलआउट गर्दै कर्णालीको सानदार जित

घरसञ्चारदाङ । दाङको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय…

Read More

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखी, देउखुरीमा १४ खेल हुने

घरसञ्चारदाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरि देशको तिनठाउँमा आजदेखि एकैपटक सञ्चालन हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरि १० टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा…

Read More

डढेलो रोकथाम गर्न डिभिजन वन कार्यालय ‘देउखुरी’को पूर्वतयारी

शिवुु खनालदाङ । वन डढेलो रोकथामका लागि दाङमा विशेष अभियान सुरु गर्न थालिएको छ । जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले विशेष अभियान सञ्चालन गर्न थालिएको हो । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक…

Read More

प्रधानमन्त्री कप लमहीमा शुरु हुँदै, सिनियर राष्ट्रिय खेलाडी पनि सहभागी हुने

शिबु खनालदाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली सहित दस टिमको सहभागिता रहने छ ।…

Read More

मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका चौधरीको मृत्यु

घरसञ्चारदाङ । देउखुरीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका गणेश चौधरीको मृत्यु भएको छ । लमही-८ सतबरिया निवासी ३३ बर्षिय गणेशको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको…

Read More