
कोकाकुल हुँदै मर्ने स्थितीमा संरक्षित गाईहरु, पराल, बरान र पानी सहयोग
घरसञ्चार दाङ । देउखुरीको लमही नगरपालिका-६ देउपुर सिसौ बगरमा रहेका गाईहरुलाई पराल, पिउने पानी र बरान सहयोग गरिएको छ । मनकामना सामुदायिक वनको सिसौ बगरमा संरक्षण गरिएका गाईहरुलाई पराल, पिउने पानी र बरान सहयोग गरिएको हो । बुधवार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले पाँच टेक्टर पराल, लमही खानेपानी उपभोक्त तथा…