राजपुरको एक बिद्यालयको अनियमितता तर्फ अख्तियारको चासो

घरसञ्चारदाङ । राजपुर गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक बिद्यालयहरुमा निशुल्क शिक्षा लागू गरेको छ । कार्यपालिका बैठकबाटै बिद्यार्थीबाट कुनैपनि शुल्क नलिने भन्दै निर्णय गरेको छ । तर पालिकाको निर्णयलाई धज्जी उडाउँदै माध्यमिक बिद्यालय राजपुर-७ सिक्टाले बिद्यार्थीबाट मनपरी शुल्क उठाउने गरेको तथ्य फेला परेको छ । बिद्यार्थीहरुबाट ६ हजार सम्म रकम असुल्ने गरेको पाईएको छ । बिद्यालयका…

Read More

बिपद ब्यबस्थापनमा नेपाल प्रहरीको चासो

घरसञ्चार दाङ । बर्खायाम नजिकिदै गर्दा नेपाल प्रहरीले सचेत रहन सचेतना कार्यक्रम गरेको छ । प्रहरी चौकि सतबरियाले बाढि प्रभाबित क्षेत्रका जनतालाई भेला गराई बिपद सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी सतबरियाको समूह बाढि प्रभाबित क्षेत्रमा पुगेको छ ।लमही नगरपालिका वडा नम्बर ८ गिधनियामा सचेतना कार्यक्रम गरिएको हो ।…

Read More

सभ्य समाज निर्माणको बाधक ‘लागू औषध’

घरसञ्चारदाङ । सभ्य समाज निर्माणमा लागू औषधपनि बाधक बन्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । समाजमा बस्ने मानिस नै दुर्ब्यसनीमा लागेपछि सभ्य समाज निर्माणको कल्पनाले सार्थकता पाउन सकेको छैन । पछिल्ला समय झन बालबालिका नै लागूऔषध तर्फ आकर्षित हुँदा समाजको अस्तित्व अझै मेटिदै गएको पाईन्छ । विद्यार्थी जिवनकाल बाटै यसको सेवन तथा बेचबिखन उच्च हुँदै…

Read More

जातिय भेदभाव तथा छुवाछुट सम्बन्धी प्रहरीको जनचेतना कार्यक्रम

श्रवन कुमार यादब गढवा । ईलाका प्रहरी कार्यालय गढवालेजातिय भेदभाव तथा छुवाछुट उन्मुलन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । जातिय भेदभाब तथा छुवाछुट राष्ट्रिय दिवस २०८१ को अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । राजपुर गाउँपालिका-२, स्थित जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी…

Read More

एसईईको नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने बोर्डको तयारी

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए…

Read More