दाङका दशवटै पालिकामा साहित्यिक महोत्सव सञ्चालन गर्नेबारे छलफल
घरसञ्चारदाङ । लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङले दाङका दशवटै पालिकाहरुमा साहित्यिक महोत्सव सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले महोत्सब सञ्चालन सम्बन्धी छलफल शुरु गरेको छ । जेठ २६ गते बसेको प्रतिष्ठानको कार्यसमिति बैठकमा उपाध्यक्ष राधा गौतमले यस्तो प्रस्ताव राखेपछि छलफल शुरु भएको हो ।लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता रं प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष…






