लमहीका सडकमा जेब्रा क्रसिङ
घरसञ्चारदाङ । चाडबाडमा हुने भिडभाड लाई लक्षित गरि दाङको लमही बजारका सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाईएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै क्रसिङ सिंगनललाई…





