दाङमा दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा मृत्यु
दाङ- दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँ निवासी बर्ष ३१ का साकार केसीको मृत्यु भएको इलाका…


