दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते
प्रिया स्मृति गजमेरदाङ । दाङमा बसको ठक्करबाट एकजना महिला घाईते भएकि छिन । तुलसीपुर बाट बुटवल तर्फ जाँदै गरेको ना ७ ख ३५७६ नम्बरको यात्रु बसले लमही-घोराही सडक खण्ड अन्तर्गत पर्ने मुसोट नजिकै रा ३ प ६७८५ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटर चालक लक्ष्मी सुवेदी घाईते भएकि हुन ।सुवेदी लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखामा…





