दाङमा चट्याङ लागेर एक जनाको मृत्यु
घरसञ्चारदाङ । दाङमा चट्याङमा परेर एक जनाको मृत्यु भएको छ ।राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीया निवासी ३९ बर्षिय भुमिसरा बुढामगरको चट्याङमा परेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् । शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङमा परेर उनको मृत्यु भएको हो । उपचारको लागि लमही अस्पताल लगिएपनि…





