पिकअप गाडीको ठक्करबाट देउखुरीमा एकको मृत्यु
घरसञ्चारदाङ । कुखुरा बोक्ने गाडीले ठक्कर दिदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका-३ पुरन्धारा बस्ने बर्ष ४५ कि फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले जानकारी दिए । उनको टाउको र अनुहारमा गहिरो चोट लागेको र लमही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । शुक्रबार…





