लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य-मुख्यमन्त्री आचार्य
घरसञ्चार लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसकाे गहिराे प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयाे । लुम्बिनी देवभूमि हाे । ज्ञानभूमि हाे…






