महाशिवरात्रीको अबसर पारी जखेरातालमा सांस्कृतिक महोत्सव हुँदै
घरसञ्चारदाङ । महाशिवरात्रीको अवसरमा लमहीमा रहेको जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव शुरु हुँदैछ । जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।ताल तलैयाको संरक्षण गरौँ, पर्या पर्यटनमा टेवा पुर्याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन १४ गतेदेखि १७ गतेसम्म…





