राप्तीमा जैविक कृषि प्रवर्द्धनका बारेमा एकदिने सचेतनामूलक कार्यक्रम

तुलबहादुर कवँर मगर दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । राप्ती-६ का वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले…

Read More

राप्तीको कार्यक्रम-‘उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद’

तुल बहादुर कवँर मगर दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, चुनौती र आवश्यकता उद्योगमै पुगेर बुझ्ने “उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद” कार्यक्रमलाई निरन्तरता दिई रहेको छ । पालिकाबाट विभिन्न समयमा सीप तथा प्रविधि सम्बन्धी तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र…

Read More

गायक तथा मोडेल मधुसूदन ओलीको ‘तारा मागे तारा दिउँला’ गित सार्बजनिक

शिव राज खनाल गायक तथा मोडेल मधुसुदन ओली र गायिका माण्डवी त्रिपाठीको स्वर रहेको ‘तारा मागे तारा दिउँला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको ‘मधुसूदन ओली’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । आधुनिक अथवा लोकपप सैलिमा रहेको प्रेमिल गितमा केटाकेटी दुवैले एकअर्कालाई धेरै माया गर्ने तर अर्को जुनीसम्म कुर्न नसक्ने कुरा व्यक्त गर्दै…

Read More

मोटरसाईकिल दुर्घटनामा परी दुईजना घाईते

घरसञ्चार दाङ । देउखुरीमा मोटरसाईकिल दुर्घटनामा परि दुईजना घाईते भएका छन् । आईतबार बेलुका लमहीबाट सतबरिया जाँदै गरेको रा ७ प ६७५३ नम्बरको मोटरसाईकिल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मोटरसाईकल चालक गढवा गाउँपालिका वडा नम्बर ५ बाँकि निवासी बर्ष ३२ का लक्ष्मण चौधरी र लमही…

Read More

अर्जुनखोला पुलबाट हामफालेर आत्महत्याको प्रयास

घरसञ्चार दाङ । दाङको लमही स्थित अर्जुनखोला पुलबाट हाम फालेर एकजना युवाले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला भोजपुर साल्पा सिलिचोक गाउँपालिका ५ दोभान तेन्दुमा बस्ने बर्ष २३ साजन राईले हाम फालेको शसस्त्र प्रहरी अर्जुनखोलाका प्रमख गुनराज न्यौपानेले बताए । राई रोजगारका लागि भारतमा बस्दै आएको बुझिएको छ । उनी घर फर्कदै गर्दा अर्जुनखोलाबाट हाम…

Read More

देश र नागरिक सुरक्षाका लागि शसस्त्र प्रहरी प्रतिबद्ध

घरसञ्चार दाङ । सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाले १५ औँ स्थापना दिवस सोमबार लमहीमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विभिन्न विधामा उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति र नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनी…

Read More

बगारबाबा धार्मिकको साधारण सभा,साझा सम्पतीमा राजनिती नगरौँ-सांसद चौधरी

घरसञ्चार दाङ । संघिय साँसद तथा पुर्ब सहरी बिकाश मन्त्रि मेटमणी चौधरीले सबैको साझा सम्पतीमा कसैलेपनि राजनिती गर्न नहुने बताए ।राजनितीका कारण बिबाद उत्पन्न भई बिकाशमा अबरोध श्रृजना हुने बताए । उनले बगारबाबा धार्मिक बिकाश समितीको ३२ औँ साधारण सभालाई संबोधन गर्दै यस्तो बताएका हुन् । यसभन्दा अघि रिहार धामको बिकाशका निम्ति बजेट बिनियोजन गरेपनि…

Read More

अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी-नगरप्रमुख चौधरी

घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेको बताएका छन् । उनले साना सहकारी अब ठूला सहकारीसंग मर्च गरि अघि बढ्नसके सहकारीले अझै प्रभाबकारी काम गर्न सक्ने जिकिर गरे । ६८ औँ सहकारी दिवसको अवसरमा बुधवार लमही नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सहकारीले पुँजी…

Read More

जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

घरसञ्चार दाङ । लमही नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकास तालिमको आयोजना गरेको छ । पाँच दिवसीय क्षमता विकास तालिमको आइतवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् । कार्यक्रमको पहिलो दिन लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बारे सहजिकरण गरेका थिए । तालिममा घरजग्गा सम्बन्धी सिफारिस…

Read More

रक्तदान गरि सहकारी दिवस मनाइयो

घरसञ्चार दाङ । लमही नगरपालिकाले सहकारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रम गरि मनाएको छ । ६८ औँ सहकारी दिवसको अवसरमा लमही नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी लमही उपशाखा रक्त संचार केन्द्रका इञ्चार्ज मनिष चन्दले जानकारी दिए । रक्तदान कार्यक्रम लमही नगरपालिका नगर प्रमुख…

Read More