लमही-९ मा प्रशिक्षण सँगै काँग्रेसको एकसय दिने अभियानको समापन
घरसञ्चारदेउखुरी । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन । दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै एकसय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रती काँग्रेसको योगदान, काँग्रेसको ईतिहास, मूल्य मान्यता, एजेण्डा,…





