बाबु-आमालाई एउटै थलोमा राख्ने चाहना: २५ बर्षअघिको कंकाल खोजी, पुन:अन्तिम भेट
टेकबहादुर पुन दाङ । दाङको लमही नगरपालिका–७ बनघुस्री खुटीमा एक अत्यन्तै भावुक, अनौठो र सांस्कृतिक दृष्टिले महत्वपूर्ण घटना सार्वजनिक भएको छ । श्रीमतीसँगै छेवैमा गाड्ने उद्देश्यले २५ वर्षअघि मृत्यु भई गाडिएका श्रीमानको कंगाल खोजिएको छ । लमही–७ निवासी ७९ वर्षीया आई कुमारी गिरीको शनिबार निधन भयो । उनको अन्त्येष्टि आइतबार गिरी जातिको परम्परा र रीतिरिवाज…






