सानाकिसानको साधारण सभामा किसान सम्मानित
घरसञ्चारदाङ । सानाकिसान सहकारी सँस्थाले २७ बढि किसान हरुलाई सम्मान गरेको छ । सानाकिसान सहकारी सँस्था लिमिटेड सतबरियाले आफ्नो २१ औँ साधारण सभाको उपलक्ष्यमा उत्कृष्ट किसान, म्यादी बिमा किसान, एकल र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उत्कृष्ट किसानको रुपमा सँस्थामा आबद्ध सुबर्णी चौधरी, रिमा चौधरी र पबित्रा कुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो…





