तरुण दलको क्षेत्रिय बैठक सम्पन्न, प्रत्यक वडामा तरुणदल समिती गठन गर्ने निर्णय
घरसञ्चारदाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को बैठक बिहिवार लमहीमा सम्पन्न भएको छ । बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल समिती गठन गर्ने निर्णय गरेको छ । जसका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिईएको छ । जसमध्य राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण…





