gharsanchar557

गढवामा मोटरसाईकल दुर्घटनामा एकजना घाईते

आलोक भावुक/गढवा दाङ । दाङको गढवामा मोटरसाईकल दुर्घटनामा परी एकजना घाईते भएका छन । गढवा गाउँपालिका वडा नम्बर-६ बालापुर चोक नजिक आइतबार साँझ करिब पौने छ बजे मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका हुन । गढवा-७ मानपुर देखी लमही जाने क्रममा रा ३ प २४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाका…

Read More

कर्रि सामुदायिक बनको अध्यक्षमा पुन: घर्ती

घरसञ्चारदेउखुरी । कर्रि सामुदायिक बन उपभोक्ता समिती लमही-७ को अध्यक्षमा किशोर कुमार घर्ती मगर सर्बसहमतीबाट निर्बाचित भएका छन । शनिबार बनघुस्रीमा सम्पन्न समितीको २४ औँ बार्षिक साधारण सभा तथा अधिबेशनले घर्तिलाई सर्बसहमतीबाट अध्यक्षमा चुनेको हो ।उनी यसअघि पनि अध्यक्ष हुन । समितीमा पदाधिकारी केही हेरफेर गरिएको छ । समितीको बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी, उपाध्यक्षमा देवा…

Read More

देउखुरीमा एक ब्यक्तिको शब फेला

घरसञ्चारदाङ । देउखुरीमा एकजना पुरूषकाे शव मृत अवस्थामा फेला परेकाे छ । लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन क्षेत्रभित्र लमही नगरपालिका वडा नम्बर ५ राताे डाडा निवासी ४१ वर्षिय याेगेन्द्र बहादुर खत्रीकाे शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मृतक खत्री गत मंगलबार घरबाट बाहिर निस्किएका थिए…

Read More

चौथो खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै

घरसञ्चारदाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यही फागुनको २० गतेदेखि हुने भएको छ । जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिवान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न थालेको हो । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति…

Read More

गोरखा स्कुल लमहीमा शैक्षिक शिकाई मेला

घरसञ्चारदेउखुरी । बिद्यार्थी सिकाइ, संस्कार क्षमता प्रबर्द्वन गर्न लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरेको छ । घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रबर्द्वन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरिएको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले बताए । शैक्षिक सिकाई मेलाको…

Read More

लमही नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न, ५ कार्यबिधी पारित

घरसञ्चारदाङ । लमही नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ । आईतबार सम्पन्न नगरसभाले विभिन्न निर्णहरु गर्दै कार्यबिधी अनुमोदन गरेको छ । नगरसभाले गरेका निर्णयहरु नगरसभा पश्चात् पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँदै नगरपालिकाका प्रबक्ता मोहन गिरीले एम्बुलेन्स सेवा सञ्चालन कार्यबिधी, २०८१ पारित भएको बताए । यो सहित…

Read More

देउखुरी उद्योग बाणिज्य संघ परिवारलाई कुम्भ मेला स्नानको निम्तो

घरसञ्चारदाङ । देउखुरी उद्योग बाणिज्य संघ लमही परिवार भारतमा चलिरहेको कुम्भ मेला र स्नानमा सहभागी हुने भएको छ । नगर उद्योग व्यापार मण्डल उत्तर प्रदेश बलरामपुर भारतले उद्योग बाणिज्य संघ परिवारलाई मेला भर्न निम्तो दिएको हो । ब्यापार मण्डल भारतको समूह सनिबार लमहीमा आएर अनिवार्य उपस्थितीका लागि निम्तो दिएका हुन । व्यापार मण्डल बलरामपुर भारतका…

Read More

लमही नगर अन्तरगतका सम्भाबित पर्यटकिय स्थलहरुको अध्ययन

घरसञ्चारदाङ । लमही नगरपालिका अन्तरगत रहेका सम्भावित पर्यटकिय स्थलहरुको अध्ययन गरिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशले लमही नगरमा पर्यटकलाई भित्र्याउन पर्यटकिय स्थल हरुको अध्ययन तथा अनुगमन गर्दै छलफल गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने सहितको टिमले अध्ययन तथा छलफल गरेको हो । लमहीमा पर्यटकिय सम्भाब्यता रहेको…

Read More

देउखुरी महोत्सव सम्पन्न, संकलित रकमबाट एम्बुलेन्स खरिद गरिने

घरसञ्चारदाङ । दाङ देउखुरीको लमहीमा सञ्चालित साताैं देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवलाई आइतबार एक समारोहका बीच समापन गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा गत माघ १० गते देखि लमही नगरपालिका-५ को अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्कमा सञ्चालित महोत्सव सम्पन्न भएको हो । संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता एवम् लमही…

Read More

कांग्रेस हुनुमा गर्ब मान्नुस, गठबन्धन जरुरी छैन-बालकृष्ण खाँड

घरसञ्चारदाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेस अन्य दलहरुको पनि अभिभावकत्व लिने सक्ने क्षमता भएको पार्टी रहेको बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँडले नेपाली कांग्रेस निर्वाचनका बेला आफ्नै बलबुतामा पनि चुनाव लड्न सक्ने…

Read More