पिएम कपमा नेपाल पुलिसकाे लगातार चाैथाे जीत, मधेश प्रदेश १९३ रनले पराजित
घरसञ्चारदाङ । उपाधी दावेदारी देखाईरहेकाे नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले हराउँदै पिएम कपमा लगातार चाैथाे जीत निकालेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज पुलिस क्लबले दिएकाे २८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे मधेश प्रदेशकाे टिम ९५ रन बनाउँदै २६ दशमलब १ ओभरमा अलआउट भएपछी १९३ रनकाे सहज जीत निकालेकाे हाे…





