gharsanchar557

“जन्मदिनको अवसरमा फरक सेवा – बटुवाहरूलाई निःशुल्क सर्बत वितरण”

शिव राज खनालजेठ २७ सामाजिक उत्तरदायित्व र परोपकारको भावना यदि कसैले देखाउन चाहन्छ भने, यसको एउटा उत्कृष्ट उदाहरण बनेका छन्  दाङ लमहीका लुमाकान्त बोहोरा । हरेक वर्ष जन्मदिन मनाउँथेँ, तर यसपालि केही फरक गर्ने सोचले यो गर्मीमा प्यासिएका बटुवालाइ  पानी र सर्बतको सानो व्यवस्था गरेर आफ्नो जन्मदिन मनाउन पाउँदा खुसी लागेको बोहरा बताउछन । बोहरा…

Read More

आधा किलाे यार्सागुम्बा सहित दाङको अमिलियाबाट एकजना पक्राउ

घरसञ्चार दाङ । प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी (हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढालाई प्रहरीले लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ…

Read More

आत्मनिर्भर बनाउन तालिम, ब्यबसायी बन्नुपर्नेमा जोड

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ७ मा आयोजित तीन महिने सिलाईकटाई तालिमको एक समारोहका बिच समापन गरिएको छ । महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो । समापन समारोहलाई संबोधन गर्दै लमही नगरपालिकाकि नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सीप विकास नै दीगो विकासको आधार भएको बताईन ।…

Read More

गढवा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा सन्तौष कौशल चयन

घरसञ्चार दाङ । गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरूको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका…

Read More

गढवामा व्यापार मेला शुरु हुँदै, मुनाफाबाट ब्यबसायीक सुरक्षा कोष सञ्चालन गर्ने लक्ष्य

घरसञ्चार दाङ । गढवामा यही असार ३ गतेदेखी व्यापार मेला सुरु हुने भएको छ । गढवा उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यबसाय समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ देखी १२ गते सम्म प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन हुन थालेको हो । शनिवार…

Read More

नेपाल भूपू सैनिक संघ दाङको ३५ औं स्थापना दिवस, दीप प्रज्वलन गरि मनाईयो

घरसञ्चार दाङ । नेपाल भूतपूर्व सैनिक संघ दाङको ३५ औं स्थापना दिवस दीप प्रज्वलन गरी मनाईएको छ । नेपाली कांग्रेस निकट यो संघले आफ्नो स्थापनाको तीन दशक भन्दा बढी समय पार गरेसँगै सामाजिक, राष्ट्रिय तथा संगठनात्मक योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित दिवस मनाएको हो । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरी लमहीको पार्टी कार्यालयमा…

Read More

युवाहरुको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा

घरसञ्चार नेपालगन्ज । नेपालगन्जमा करीब डेढ करोडको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज-१८ सुर्खेतरोड कारकाँदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय सामुन्ने संचालनमा आएको स्टार क्याफे एण्ड रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरिएको हो । क्याफे एण्ड रेष्टुरेन्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् । क्याफे उद्घाटन गर्दै प्रमुख विष्टले युवाहरुले…

Read More

विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन् । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । कुनै पनि विपद् पूर्व जानकारी…

Read More

स्वदेशमै रोजगार श्रृजना गर्न ८ युवाले खोले ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’

घरसञ्चार बाँके । नेपालगञ्ज-१८ बाँकेमा ८ जना युवाहरु मिलेर ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्। युवाहरुले १ करोडभन्दा बढीको लगानीमा सुरु गरेको यो रेष्टुरेन्ट स्वास्थ्यप्रद खानाका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ । रेष्टुरेन्टका बारेमा जानकारी दिँदै स्टार युवा समूहका अध्यक्ष अभिषेक अमन झाले, स्वदेशमै केही नयाँ र टिकाउ गर्ने लक्ष्यका साथ यो प्रयास…

Read More

मानव स्वास्थ्य सँग जोडिएको वातावरण स्वच्छ राखौँ-विश्व वातावरण दिवश

घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गरिरहेको बताएका छन् । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे । बिहिवार लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले संयुक्त रुपमा आयोजना गरेको…

Read More