बंगलाचुली गाउँपालिकाको वार्षिक समिक्षा : ८६ प्रतिशत बजेट खर्च
घरसञ्चारदाङ । बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल पूँजीगत बजेटको ८६ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रवार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक २०८१ /०८२ को वार्षिक नीति योजना तथा कार्यक्रम समावेश भएको कुल आयोजना मध्ये ९१ प्रतिशत कार्य सम्पन्न गरेको छ । गाउँपालिकाले…






