क्वाटरभित्रै मृत भेटिए बैंकका शाखा प्रबन्धक
घरसञ्चारदाङ । रूकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृत भेटिएका छन् । सल्यानको बागचौर नगरपालिका-८ घर भइ कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका हुन् । रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार उनी आफ्नै क्वाटरमा अपराह्न ४ बजेतिर मृत…






