करदातालाई सहजता र राज्यलाई बलियो बनाउन: कर भुक्तानीमा किन चाहिन्छ ‘एकद्वार प्रणाली’?
केपी घिमिरे दाङ । नेपाल सरकारले विपद्को समयमा राहत वितरण गर्दा वा विभिन्न संघ-संस्थामार्फत हुने सहयोगलाई व्यवस्थित बनाउन “एकद्वार प्रणाली (One-Door System)” लागू गर्दै आएको छ । यो राज्यको एकदमै सकारात्मक र प्रशंसायोग्य कदम हो। यसले दोहोरोपन हटाएको छ, पारदर्शिता बढाएको छ र राज्यको संयन्त्रलाई अनुशासित बनाएको छ । सरकारको यही दूरदर्शी सोच र प्रशासनिक…


