युवा चेम्बर अफ कमर्सको काम: गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र खुल्ला रक्तदान कार्यक्रम
ओमप्रकाश गुप्ता दाङ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-५ सिसहनियाँ खुल्ला रक्तदान सँगै निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था…





