‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर महाकाली-मेची यात्रामा युवाको टोली
घरसञ्चारदाङ । ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर युवाको टोली महाकाली-मेची यात्रामा निक्लिएको छ । कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली–मेची यात्रा’मा निस्किएको टोली देउखुरीको लमही आएर पत्रकार सँग भेटघाट गरेको हो । यात्रामा निस्किएको टोली दोस्रो दिन मंगलवार देउखुरीको लमहीमा पुगेर बुधवार बिहान पत्रकार समक्ष आफ्ना अभियानका बारेमा प्रष्टाएका थिए । ‘समृद्ध राष्ट्र निर्माणका…






